२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

1.9K
Shares

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij