२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरीमा रोजगारीको अवसर

प्रहरीमा रोजगारीको अवसर

1.9K
Shares

काठमाडौं– नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।
जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij