२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेनाको २२९ जनाको लागि अधिकृत क्याडेट पदमा दरखास्त आह्वान (सूचनासहित)

सेनाको २२९ जनाको लागि अधिकृत क्याडेट पदमा दरखास्त आह्वान (सूचनासहित)

1.7K
Shares

काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।

सूचना अनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij