२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकमा रोजगारीको अबसर

ज्योति विकास बैंकमा रोजगारीको अबसर

2K
Shares

काठमाडौं – ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको मा गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केही कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij