काठमाडौं -लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ । संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।
संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij