२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन सिक्युरिटीज बैंकर नियुक्त

नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन सिक्युरिटीज बैंकर नियुक्त

220
Shares

काठमाडौं – नेपाल माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले हिमालयन सिक्युरिटीज बैंकर लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन सिक्युरिटीज बैंकरलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

यससँगै अब सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन सिक्युरिटीज बैंकरमार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij