२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

515
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij