२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

प्रभु महालक्ष्मी लाइफको ४४ लाख ९३ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

प्रभु महालक्ष्मी लाइफको ४४ लाख ९३ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

195
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ४४ लाख ९३ हजार ८३३.३४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएका छन्।

कम्पनीका अनुसार उक्त शेयर परिवर्तन भएसँगै अब संस्थापक र सर्वसाधारण शेयरको अनुपात ७६.२०ः२३.८० कायम भएको छ।

यसअघि संस्थापक समूहमा रहेको उक्त शेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो। यसले कम्पनीको शेयर संरचनामा सर्वसाधारण समूहको हिस्सा बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij