२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

440
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ११ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। यो कम्पनीको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij