काठमाडौं -गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले व्यवस्थापकीय श्रेणीका लागि केही, अधिकृतमा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही संख्यामा र सहायकमा सुपरिवेक्षक, वरिष्ठ सहायक र सहायकका लागि केही संस्यामा कर्मचारी माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij