२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर

एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर

890
Shares

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले एचआर असिस्टेन्ट (करार) पदमा कर्मचारी माग गरेको छ। उक्त पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्।

साथै संगठनात्मक क्षमता, समय व्यवस्थापन, मल्टिटास्किङ गर्न सक्ने दक्षता तथा सूक्ष्म विवरणमा ध्यान दिन सक्ने क्षमता आवश्यक पर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आफ्नो बायोडाटा र आवेदनपत्र इमेलमार्फत २०२६ जुलाई ३ भित्र पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij