काठमाडौं – नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका पदहरू खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, कनिष्ठ सहायक, सहयोगी चौथो र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि दरखास्त मागेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij