२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुनः दरखास्त आह्वान

दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुनः दरखास्त आह्वान

915
Shares

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन)पदका लागि पुनः दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै यसअघि प्रकाशित सूचनामा पर्याप्त संख्यामा योग्य उम्मेदवारबाट आवेदन नपरेकाले पुनः आवेदन माग गरिएको जनाएको हो।

इच्छुक उम्मेदवारले आजदेखि जेठ २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij