२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

1.6K
Shares

काठमाडौं -नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको हो।

समितिले इच्छुक तथा योग्य व्यक्तिलाई ७ दिन (जेठ १९ गते)भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij