२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष र गोरखापत्र संस्थानमा महाप्रबन्धक पदमा दरखास्त आह्वान

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष र गोरखापत्र संस्थानमा महाप्रबन्धक पदमा दरखास्त आह्वान

910
Shares

काठमाडौं – प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ ।

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij