२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिन्धुलीमा लक्ष्मी बैंकले नयाँ शाखा

सिन्धुलीमा लक्ष्मी बैंकले नयाँ शाखा

2.1K
Shares


अर्थ नेपाल संवाददाता
सिन्धुली/ सिन्धुलीको कमलामाईमा लक्ष्मी बैंकले नयाँ शाखा स्थापना गरेको छ ।
अब लक्ष्मी बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स् अनि ४सय भन्दा बढि मोबाईल एजेन्टहरु छन् ।
बैंकले शाखाको स्थापनासँगै ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij