२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

शिक्षक सेवा आयोगले माग्यो शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो शिक्षक (सूचनासहित)

1.4K
Shares

काठमाडौं– शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले माध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ४४६ जना शिक्षक माग गरेको हो।

आयोगले सोमबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij