२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेप्सेमा ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’ सूचीकृत

नेप्सेमा ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’ सूचीकृत

160
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’सूचीकृत भएको छ।

यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको छ। अब यस म्युचुअल फन्डका इकाइहरुबाट दोस्रो बजारमा कारोबारमा आउनेछन्।

उक्त म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij