२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर

745
Shares

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले जेठ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij