काठमाडौं- मधेश प्रदेश लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, वन र शिक्षातर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। आयोगले जारी गरेको सूचनाअनुसार प्रशासन, इन्जिनियरिङ, वन र शिक्षातर्फ सातौं तहको २२ जना कर्मचारी माग गरेको हो।
उमेर हद पुरुषको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला ४० वर्ष ननाघेका र इन्जिनियरिङ, वन, कृषि सेवातर्फका ४० वर्ष ननाघेको हुनुपर्नेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij