२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो ब्रान्च म्यानेजर

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो ब्रान्च म्यानेजर

1.5K
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनील सो पदका लागि न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । यस्तै बैंक,बीमा र वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । आवेदकको उमेर २१ देखि ४० वर्ष हुनु पर्नेछ ।

इच्छुक तथा योग्य आवेदकले आगामी डिसेम्बर १४ भित्र आवेदन दिनु पर्नेछ । सर्टलिस्टमा परेका उम्मेद्वारलाई मात्रै आगामी छनौट प्रक्रियाका लागि डाकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij