२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर

1.9K
Shares

काठमाडौं- काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । आज एक सुचना प्रकाशित गर्दै नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको छ ।
बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij