काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि २ जना माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । सो पदमा आवेदन दिनका लागि मंसिर १० गतेभित्र दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij