२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग

नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग

1.2K
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ। योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित आगामी ३५ दिनभत्रि निवेदन दिनु पर्नेछ।

सीईओ पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा ५ वर्षको कार्यानुभव र कम्पनीले तोकेको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। पारिश्रमिक तथा अन्य सुविधा भने आपसी समझदारीका आधारमा निर्धारण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij