२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

1.1K
Shares

काठमाडौं – नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा आज २१ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्स २१ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो।

अब आइतबारबाट कारोबार गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij