काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत अर्थात २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसागै अब आगामी कारोबारदेखि उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij