२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

1.8K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले विभिन्न  पदमा कर्मचारी माग गरेको छ ।  बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा दरखास्त आह्वान गरेको हो। यी सबै पदमा बैंकले केही कर्मचारी भर्ना गर्न लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij