२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी

स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी

3.1K
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले  केन्द्र अभिकर्ता परिचालक पदका लागि १५ जना कर्मचारी माग गरेको हो ।  ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij