२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आशा लघुवित्तले माग्यो कर्मचारी (सूचनासहित)

आशा लघुवित्तले माग्यो कर्मचारी (सूचनासहित)

4.5K
Shares

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले कम्पनीले उल्लेख गरेका सम्पूर्ण योग्यता पुगेको अवस्थामा कम्पनीको आधिकारीक वेबसाइट मार्फत आवश्यक विवरण समावेश गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij