२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद सेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको हकप्रद सेयर सूचीकृत

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको २७ प्रतिशत हकप्रद बापतको १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij