काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश शेयर वापत २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचिकृत भएको हो ।
भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij