काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij