काठमाडौं – सानिमा बैंक लिमिटेडले डेभलपर पदमा कर्मचारी माग गरेको छ। बैंकले असिस्टेन्टदेखि सुपरभाइजर तहसम्मको कर्पोरेट पोजिसनअन्तर्गत डेभलपर पदमा योग्य तथा सक्षम उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।
इच्छुक उम्मेदवारहरूले सानिमा बैंकको आधिकारिक पोर्टल career.sanimabank.com मा गएर ‘Apply Online’ बटन क्लिक गरी अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद मे ७, २०२५ सम्म तोकिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij