२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा रोजगारीको अवसर

नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा रोजगारीको अवसर

1.1K
Shares

काठमाडौं – नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीलेले चिफ अपरेटिङ अफिसरका लागि १ जना, हेड इन्भेष्टमेन्ट बैंकिङका लागि १ जना, रिसर्च यूनिटका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि २ जना कर्मचारी माग गरेको हो । बैशाख २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij