काठमाडौं – ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । वैशाख १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)