काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आइतबार एक सुचना प्रकाशित गर्दै संस्थाले विभागीय प्रमुख सहायक, प्रदेश प्रमुख अनुगमन अधिकृतका , शाखा प्रमुख र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij