काठमाडौं – कृषि विकास बैंकले विभिन्न पदका कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि ११८ जनाको पदपुर्ति गर्नुपर्ने भएकाले कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, वैशाख १८ गतेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij