२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

810
Shares

काठमाडौं-सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाइट अर्थात विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij