२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लघुवित्तमा रोजगारीको अवसर

गुराँस लघुवित्तमा रोजगारीको अवसर

880
Shares

काठमाडौं-  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ।  संस्थाले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो।

चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij