काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो।
चितवनका लागि अधिकृतमा १ जना, वरिष्ठ सहायकका लागि इटहरी, बनेपा, वीरगञ्ज र विराटनगरमा १/ १ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij