काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो। कम्पनीले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
योग्य तथा इच्छु व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij