२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका लघुवित्तले माग्यो कर्मचारी (सूचनासहित)

कालिका लघुवित्तले माग्यो कर्मचारी (सूचनासहित)

1.2K
Shares

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लि. ले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij