काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मागेको छ ।
लघुवित्तले रिक्त पदपूर्ति गर्नेगरी डीसीईओको दरखास्त खुलाएको हो । इच्छुकले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij