२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जानकी फाइनान्सले माग्यो सिनियर आइटी अफिसर

जानकी फाइनान्सले माग्यो सिनियर आइटी अफिसर

970
Shares

काठमाडौं -जानकी फाइनान्स कम्पनि लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक जना सिनियर आइटी अफिसर माग गरेको हो।

आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

साथै, आवेदकसँग कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।  इच्छुकले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij