काठमाडौं –बेस्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्स कम्पनीले एक जना आइटी डिपार्टमेन्टमा एसिस्टेन्ट माग गरेको हो।
आवेदकले इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने बैंकिङ प्रणालीको राम्रो ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
इच्छुकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij