काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले विरेन्द्रनगर र काठमाडौंका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।
आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने जिपिए बढी ल्याएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ।
इच्छुकले विरेन्द्रनगरमा माघ २४ गतेसम्म र काठमाडौंमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij