काठमाडौं – महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो। जुनियर एसिस्टेन्सको उमेर हद १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको तथा एमआइएस अफिसरको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुकले माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij