२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मानुषी लघुवित्तले माग्यो कर्मचारी

मानुषी लघुवित्तले माग्यो कर्मचारी

1.5K
Shares

काठमाडौं – मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र कनिष्ठ सहायकमा ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij