काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । आज कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचिकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij