२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर

पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर

590
Shares

काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ। विश्वविद्यालयले केही संख्यामा प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक माग गरेको हो।

विश्वविद्यालयले कृषि (हर्टिकल्चर) विषयका दुई जना उप–प्राध्यपक, नर्सिङ (चाइल्ड हेल्थ र कम्युनिटी हेल्थ) विषयका एक/एक जना उप–प्राध्यापकको माग गरेको हो।

यस्तै, व्यवस्थापन र कम्प्युटर संकायका एक/एक जना प्राध्यापक तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ र नर्सिङ संकायका एक/एक जना सह–प्राध्यापक मागेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij